बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2016 | 11:11:08 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार पनि सुनको मूल्य बढेको छ । मंगलबार  ५ सयले बढेर  ५५  हजार ५ सयमा  कारोबार भएको छापावाल सुन आज बुधबार १ सयले बढेर  प्रति तोला ५५ हजार ६ सयमामा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५५  हजार ३  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।  

आज चाँदी भने  स्थिर रहदै प्रति तोला ८ सय  रुपैयाँमा कारोबार भईरहेको छ।  

 नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार ६   सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७     हजार ४   सय ५५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ८६  रुपैयाँ  कायम गरिएको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved