बिओकेएल र सिद्धार्थबीच बैंकासुरेन्स सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2016 | 07:31:26 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमान्डू लुम्बिनी र सिद्दार्थ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेबारे सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा बैंक र इन्स्योरेन्स कम्पनीबीच मंगलवार हस्ताक्षर भएको छ। 

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निर्जीवन बिमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था रहेको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved