प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन वैद्य बालुवाटार पुगेपछि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2016 | 01:07:25 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जन्मदिनको शुभकामा दिन नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य आइतबार बिहान बालुवाटार पुगेका छन् ।

वैद्यले प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रचण्डलाई ६२ औं जन्मदिनको शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले जन्मदिनको शुभकामना दिएकोमा नेता वैद्यलाई धन्यवाद दिँदै समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयहरुबारे अवगत गराएका थिए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved