मंगलबार बसेको शिर्ष ३ दलका नेताहरुको बैठकले गर्यो यस्तो सहमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2016 | 01:04:29 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शिर्ष ३ दलका नेताहरुको बैठकले चुनावको मिति छिट्टै घोषणा गर्ने निर्णय गरेका छन् । 

 मंगलबार बिहान बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका तीन प्रमुख नेता सम्मिलित बैठकले निर्वाचन मिति चाँडै तोक्ने र यसबारे थप छलफल गर्ने सहमति गरेका हुन्।

 

बैठकमा संविधान संशोधनलाई थाती राखेर भए निर्वाचनमा जाने या सँगसँगै दुवै प्रक्रिया लैजाने भन्नेबारे छलफल केन्द्रित थियो। निर्वाचनको सम्बन्धमा सहमति जुटेपनि संविधान संशोधनमा एमालेले आफ्नो अडान नत्यागे पछि कुनै सहमति हुन् सकेन । एमालेले संशोधन प्रस्ताव फिर्ता गर्नु पर्ने माग गर्दै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved