गणेशमान सिहको जन्म जयन्तीमा भब्य कार्यक्रम गरिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 15, 2016 | 06:48:21 PM मा प्रकाशित

laxmi  sunrise bank

लौह पुरूष स्व. गणेशमान सिहको १०१ औ जन्म जयन्तीको अबसरमा भब्य कार्यक्रम हुने भएको छ ।

गणेशमान सिह केन्द्र नेपालका अध्यक्ष बाबुराजा चित्रकारले त्यसका लागि तयारी भैरहेको जानकारी दिनुभयो । नेपाली काँग्रेसका पुर्ब महामन्त्री तथा नेपाल सरकारका पुर्ब उप प्रधानमन्त्री प्रकाश मान सिंहको प्रमुख अातित्थमा हुने उक्त कार्यक्रममा नेपाली प्रजातान्त्रिक अान्दाेलनदेखि हालसम्म अाफुलाइ नेपाली राजनीतिमा समर्पण गरि देश र जनताका लागि याेगदान दिनु भएका बिशिष्ठ नेताहरूलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको छ ।

पुस २ गते बिहान ८ वजे अशोक पार्टी प्यालेस (अशोक हल) पाटनढोकामा हुने उक्त कार्यक्रममा बिचार गोष्ठी तथा चियापान कार्यक्रम समेत रहेको चित्रकारले जानकारी दिनुभयो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved