धादिङ्गमा सवारी दुर्घटना,  तीनको मृत्यु 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2016 | 02:53:24 PM मा प्रकाशित

laxmi  sunrise bank

धादिङ्गमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ  ।  आज बिहान साढे ७ धादिङ्गको भुमेस्थान-६ कोइरालेमा धादिङ्गबाट काठमाडौं तर्फ आउँदै गरेको ग २ च ४५७२ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खस्दा दुर्घटनामा भएको हो ।

मृत्यु हुनेमा लमजुङ्गका २५ वर्षिय गाडी चालक संजय धिताल र अन्य २ जना रहेका छन् । मृतक दुई जनाको सनाखत हुन बाकीँ रहेको स्थानीय प्रहरीले जनाएको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved