पुर्व गृह राज्यमन्त्री अन्सारीको नेतृत्त्वमा नयाँ पार्टीको घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2016 | 04:25:48 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले नयाँ पार्टी घोषणा गरेका छन। आज शनिबार बुद्दनगर पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा  उनको नेतृत्त्वमा नेपाल संघीय समाजबादी पार्टीको घोषणा भएको हो। 

पार्टी घोषणा सभामा संघिय समाजबादी पार्टीले आगामी १० वर्षमा राजीतिक विकृतिको अन्त्य गर्ने लक्ष्य लिएको जनाइएको छ। पहिचान सहितको संघियता, संघियता सहितको संबिधान, समानता, स्वतन्त्रता, सामाजिक न्याय, धर्म निरेप्क्षता समाबेश लोकतन्त्र संस्थागत गर्न एउटा बैकल्पिक नयाँ राजनीतिक शक्तिको आवश्यकता भएको महसुस गरी नेपाल संघिय समाजबादी पार्टीको घोषणा गरिएको अन्सारीले बताएका छन। 

अशोक राई नेतृत्त्वमा एमाले छाडेका पुर्व गृहराज्यमन्त्री अन्सारी संघीय समाजवादी र मधेसी जनअधिकार फोरमबीचको एकतापछि असन्तुष्ट थिए।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved