२० प्रतिशत बोनस प्रस्ताव गरेको भागर्ब विकास बैंकको बुक क्लोज मिति तय 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2016 | 12:05:55 PM मा प्रकाशित

laxmi  sunrise bank

भागर्ब विकास बैंकले आगामी पुस २३ गते साधारण सभा गर्ने भएको छ । बैंकले साधारणसभाको लागि बुक क्लोज मिति तय गरेको छ । साधारण सभाले बैंकले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर र १.०५ नगद लाभासं प्रस्ताव पारीत गर्ने छ ।

साधारणसभामा भाग लिन र बोनस प्राप्त गर्न पुस ८ सम्म शेयरधनि भईसक्नु पर्ने छ । साधारण सभा प्रयोजनको लागि पुस १० देखि पुस २३ सम्म सेयरधनी दर्ता पुस्तिका बन्द रहने नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

बैंकले यस आर्थिक बर्षको पहिलो त्रैमासमा ६५ करोड ६१ लाख नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पुंजी १२ करोड रहेकोमा २० प्रतिशत बोनस वितरणपछि चुक्ता पुंजी १४ करोड नाघ्ने छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved