युवा संघका रुपन्देही अध्यक्षको गोली हानी हत्या  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2016 | 05:08:27 PM मा प्रकाशित

laxmi  sunrise bank

एमालेको भातृ संगठन युवा संघ नेपालका रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको छ। उनलाई रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरेनीमा अज्ञात समुहले गोली प्रहार गरेको थियो  ।

युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले तिवारीको गोली हानी हत्या भएको   पुष्टि गरे ।

गोली लागेपछि उनलाई देवदह मेडिकल कलेज अस्पताल पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।  गोली प्रहार गर्नेको पहिचान हुन सकेको छैन।  

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved