तिवारी हत्याको विरोधमा युवा संघद्वारा देशब्यापी चक्का जाम सहितका आन्दोलनको घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2016 | 08:27:20 PM मा प्रकाशित

laxmi  sunrise bank

आफ्ना रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याको बिषयमा छानविन  गर्न युवा संघले समिति गठन गरेको छ  । घटना लगतै बसेको युवा संघको आकस्मिक बैठकले महासचिव किरण पौडेलको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको हो । समिति घटनाबारे बुझ्न भोलि नै बुटबल जानेछ ।

त्यस्तै बैठकले घतानको बिरोधमा आन्दोलनको घोषणा गरेको छ । जस अनुसार युवा संघले भोलि ५ गते लुम्बिनी बन्दको आहृवान गरिएको छ भने छ भने देशभर १ देखि २ बजेसम्म चक्काजाम गर्ने  भएको छ।

त्यस्तै संघले हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै भोलि नै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने छ ।

तिवारीमाथि रुपन्देही र नवलपरासीको सीमाना  गोली प्रहार गरी हत्या भएको  थियो ।  

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved