बिप्लब माओवादीद्वारा चक्का जाम र उपत्यका बन्दको घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2016 | 05:18:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेत्रविप्लब चन्दा विप्लब नेतृत्वको माओबादीले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा आन्दोलनको घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम अनुसार नेकपा (माओवादी) ले पुस ६ गते बिहान ९ बजे १० बजे सम्म एक घण्टा चक्का जाम गर्ने भएको छ भने पुस ७ गते उपत्यका बन्दको घोषणा गरेको छ ।

विप्लव माओवादीले मंगलबार जारी गरिएको विज्ञप्तिमान भनिएको छ 'अन्तराष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको कारण भनिए पनि विगतमा लिइएको चर्को मूल्यको तुलनामा नेपालमा अझै पेट्रोलियम पदार्थको मुल्य घटाउनु पर्नेमा बढाउनु निन्दनीय कार्य हो '  ।

विप्लव माओवादीले मूल्य वृद्धि फिर्ता गर्न पनि सरकार संग माग गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved