राजधानीमा बन्दको प्रभाब न्यून, एक दर्जन पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 22, 2016 | 09:23:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले घोषणा गरेको बन्दको प्राभाब न्यून देखिएको छ । बाटो बन्द गर्दै हिँडेका एक दर्जन माओबादी कार्यकर्ता काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका छन् । 

अहिले काठमाडौं उपत्यकामा गाडीको आवतजावत सामान्य छ । बिहानैदेखि काठमाडौंका मुख्य सडकसहित चोक चोकमा प्रहरी खटिएका छन् । बन्दका कारण धेरै नीजि विद्यालय भने बिदा गरिएको छ । पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको विरोधमा उपत्यका बन्दको घोषणा गरेको हो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved