शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2016 | 02:30:00 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबारको लागि बोलाईएको व्यबस्थापिका संसद्को बैठक  शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ। नेपाः राष्ट्रिय पार्टीका पूर्व सभासद् बुद्धरत्न सायमिको निधनको शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो।

 रक्तचाप र मुटुका रोगी उनको उपचारका क्रममा आइतबार निधन बह्येको हो । उनी ७३ बर्षका थिए ।   सायमि २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौंबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए। अर्को बैठक बुधबार दिनको ३ बजेको लागि बोलाईएको छ। 

बिपक्षीको अबरोधका कारण झन्डै १ महिना देखि संसद सुचारु हुन् सकेको छैन ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved