नेप्से घटेपनि कारोबार रकममा सुधार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2016 | 03:35:57 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार सेयर बजार परिसूचक नेप्से २५.०४ अंकले घटेको छ। नेप्से १.७५ प्रतिशतले घटेर १४०७.५३  को बिन्दुमा रोकिएको छ। 

तिब्र उतार चढाव रहेको मंगलबारको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने सुधार आएको छ। यस दिन १ सय ३० कम्पनीका १० लकः ४१ हजार कित्ता शेयर खरिद बिक्रिबाट ५९ करोड ५३ लाख बराबरको कारोबार भएको छ । जसमा सिद्दार्थ बैंकको मात्रै ३ करोड ३३ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुने कम्पनीहरुमा बैंक अफ काठमाडौँ लुम्बिनी, एभरेस्ट बैंक, हिमालयन जनरल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।   

मंगलबारको कारोबारमा  कमाउनेमा  एनबी इन्स्योरेन्स, राप्तिभेरी विकास बैंक, पोखरा फाइनान्स, मच्चापुच्छ्रे बैंक, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । गुमाउनेमा मन्जुश्री फाइनान्स, प्रिमियर इन्स्योरेन्स, प्रोग्रेसिब फाइनान्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्सका लगानीकर्ता रहेका छन। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved