पुनःनिर्माण प्राधिकरणमा फेरी राजनीति सुरु, ओलीले नियुक्त गरेका ज्ञवालीलाई हटाउने तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2016 | 06:29:14 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ज्ञवालीको काम सन्तोषजनक नभएको र सरकारलाई असहयोग गरेको भन्दै ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको हो।  

एक मन्त्रीका अनुसार स्पष्टीकरणपछि उनलाई हटाउने तयारी भएको छ । ज्ञवालीलाई केपी ओली सरकारले सिइओमा नियुक्त गरेको थियो। त्यस अघि गोबिन्द पोखरेल पुनःनिर्माण प्राधिकरणका प्रमुख थिए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved