सुशील ज्ञवालीले सरकारलाई बुझाए दोस्रो स्पष्टिकरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2017 | 11:07:38 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारलाई दोस्रो स्पष्टिकरण बुझाएका छन् । ज्ञवालीले आइतबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर नेपाल सरकारका सचिव दिनेशकुमार थपलिया स्पष्टिकरण पेश गरेका हुन् । 

ज्ञवालीलाई सरकारले ‘तपाईंलाई किन नहटाउने ?’ भन्दै दोस्रो स्पष्टिकरण सोधेको थियो । स्पष्टीकरणमा पुनर्वास, विभिन्न निकायबीचको समन्वय र भूकम्पपीडित परिवारलाई अनुदान वितरणको लगायतका विषय उल्लेख छन्।

ज्ञवालीले यसअघि अनुसूची सहित ७२ पन्ने स्पष्टिकरण सरकारलाई बुझाएका थिए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved