देश कसैको क्रिडास्थल होइन भन्दै ज्ञानेन्द्र शाहले निकाले यस्तो बिज्ञप्ति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2017 | 04:00:59 AM मा प्रकाशित

laxmi  sunrise bank

पुर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तिको अवसरमा शुभकामना संदेश दिएका छन् । शुभकामना संदेश दिदै उनले देश कसैको क्रिडास्थल होइन भन्दै  आक्रोश पोखेका छन् । 

 उनले भनेका छन्, 'नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको एक दसक नबित्दै नेपाल बन्ने होइन, देश नै बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं।'

उनले चार वर्ण र ३६ जातको फूलबारी रहेको नेपालमा जनताबीचको एकता विथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दूर्वल तूल्याउने, भौगोलिक एवं क्षेत्रीय  अखण्डतामाथि प्रहार गर्ने कामहरू भइरहेको बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved