राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीइओमा पोख्रेल नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2017 | 11:29:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पदमा  डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले सुशील ज्ञवालीलाई बर्खास्त गरेर पोख्रेललाई नियुक्त गरेको हो  ।

प्युठान रस्पुरकोट निवासी डा. पोख्रेल पोख्रेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। उनलाई नियुक्त गर्न कांग्रेसले प्रस्ताव गरेको थियो । 

केपी ओली नेतृत्वको सरकारको पालामा पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका  ज्ञवालीलाई सरकारले काम चित्तबुझ्दो नभएको भन्दै २ पटक  स्पष्टीकरण सोधेको थियो ।  स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले ज्ञवालीलाई पदबाट हटाएको हो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved