सानिमा र निर्धन उत्थान बैंकको बोनस सेयर सुचिकृत , हेर्नुस कसको कति 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 13, 2017 | 03:04:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज, नेप्सेमा बिहिबार २  कम्पनीका ७८  लाख ८५  हजार बढी कित्ता शेयर सुचिकृत भएका छन। बिहिबारको कारोबारमा सेयर सुचिकृत हुनेमा सानिमा बैंक र निर्धन उत्थान बैंक रहेका छन् । 

निर्धन उत्थानको ९ लाख ९९   हजार ८   सय  १८ कित्ता बोनस शेयर सुचिकृत भएको छ भने सानिमा बैंकको ६८  लाख ८५ हजार ६  सय ४८  कित्ता बोनस शेयर सुचिकृत भएका छन।   शेयर सुचिकृत भएसंगै यी कम्पनीका शेयरधनीहरुले शेयर कारोबार गर्न सक्ने छन। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved