६ तस्विरमा हेर्नुस राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको विवाह समारोह  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 17, 2017 | 03:09:40 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभविवाह इन्जिनियर मुनिलाल यादव एवम् पुर्व राष्ट्रपति रामबरण यादवका नाती तथा सांसद किरण यादवका छोरा  इन्जिनियर अभिषेक यादवका साथ आज सुसम्पन्न हुँदैछ। 

शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, सांसदहरु, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कूटनीतिज्ञलगायतको उपस्थिति थियो । समारोहमा पूर्व राजा ज्ञानेन्द्र शाह पनि उपस्थित थिए । 

 तस्विरमा हेर्नुस विवाह समारोह  ।

 

यो पनि : लोकतन्त्रपछि राजदरबारको गद्दीबाट हटाइएका ज्ञानेन्द्र गणतन्त्रपछि राष्ट्रपति भवन प्रवेश, पूर्वपञ्चहरु बसेको टेबलमा 'चिया गफ'

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved