सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2016 | 08:57:12 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार  सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको  छ । सोमबार  प्रति तोला ५९ हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको   छ । त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ७ सय ५० रुपियाँमा कारोबार भई रहेको छ । 

चाँदी भने प्रति तोला ९ सय १० मा कारोबार भई रहेको छ ।   नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज मंगलबारको  कारोबारको लागि प्रति १० ग्राम सुनको मूल्य ५० हजार ५ सय ८५ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ३ सय ७० रुपियाँ कायम गरेको छ । त्यस्तै चाँदी प्रति १० ग्रामको ७ सय ८०  रुपियाँ   कायम गरेको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved