साल्ट ट्रेडिङ् कर्पोरेशनले गर्यो लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 01, 2017 | 01:25:27 AM मा प्रकाशित

laxmi  sunrise bank

साल्ट ट्रेडिङ् कर्पोरेशनले लाभांश घोषणा गरेको छ  । कर्पोरेशनले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ  । 

कर्पोरेशनले आर्थिक वर्षा ०७२/७३ को  नाफाबाट उक्त बोनस वितरण गर्ने प्रस्ताव गरेको हो  । कम्पनीले गत बर्ष १५ प्रतिशत बोनस शेयर तथा १० प्रतिशत नगद लाभाश वितरण गरेको थियो ।   

कम्पनीमा ८९ प्रतिसत प्रब्रदक र २१ प्रतिसत सर्बसाधारणको लगानी रहेको छ। कर्पोरेशनको  नेप्सेमा आठ लाख १६ हजार आठ सय ९४ कित्ता शेयर सुचिकृत छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved