घट्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 20, 2017 | 10:05:54 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको  दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ५५ हजार ७   सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा १  सयले घटेर प्रति तोला ५५ हजार ६  सयमा कारोबार भई रहेको छ । 

त्यस्तै चांदी  तोलामा ५ रुपियाँले घटेर प्रति तोला ८ सय २० रुपैयाँमा कारोबार भई रहेको छ।


नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज सोमबार  ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ६  सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७  सय ३  रुपैयाँ कायम गरेको छ।     

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved