प्रतिद्वन्द्वी राणालाई ११ गुणा मतान्तरले हराउंदै कमल थापा राप्रपाको अध्यक्षमा निर्वाचित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 21, 2017 | 06:13:34 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन। राजधानीको भृकुटीमण्डपमा जारि राष्टिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा  प्रतिद्वन्द्वी प्रदिप बिक्रम राणालाई भारि अन्तरले हराउंदै अध्यक्षमा निर्वाचित भएका हुन।

थापाले २ हजार ८ सय ४ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन। थापाको प्रतिद्वन्द्वी राणाले २ सय ५१ मत मात्रै ल्याउन सफल भएका छन। अन्य पदाधिकारीहरुको मतगणना जारी रहेको छ।


   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved