अख्तियार र विमानस्थलमा रहेका सहित २० डीआईजीको सरुवा (सुचीसहित) 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2017 | 03:19:06 AM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्रालयले  नेपाल प्रहरीका २० प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ । सरुवा हुनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका डीआईजी समेत छन् । 

 अख्तियारमा कमल सिंह बमलाई सरुवा गरिएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पंकज श्रेष्ठलाई लगिएको छ । अख्तियार र बिमानस्थलमा कार्यरत  डीआईजी भने प्रहरी प्रधान कार्यालय तानिएका छन् ।  

हेर्नुस सुची को कहाँ ?

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved