चीनको होटलमा नेपाली झन्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 12:16:40 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनको सान्सी प्रान्तमा रहेको पिपल्स ग्रान्ड होटलमा नेपाली झन्डा फहराएको छ । सान्सी प्रान्तका सरकारले राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई राखेको होटलको छतमा नेपालको झन्डा राखेको हो । 

राष्ट्रपति भण्डारी समकक्षी सी चिनपिङको निमन्त्रणामा  राजकीय भ्रमणमा  बुधवार चीन पुगेकी थिइन् । भ्रमणको क्रममा राष्ट्रपति बुधवार नै  सान्सी प्रान्तको केन्द्र सियान पुगेकी थिईन । होटललाई नेपाली राष्ट्रपति निवासको जस्तै रूप देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका हुन् । यस होटेलको छतमा नेपालको झण्डा फहराइएको छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved