नेपालको ३४ खर्ब अर्थतन्त्रमा कुन प्रदेशको हिस्सा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2019 | 07:35:47 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थतन्त्रको आकार चालु आर्थिक वर्षको अन्त्य सम्ममा अर्थतन्त्रको आकार ३४ खर्ब माथि पुग्ने भएको छ । केन्द्रिय तथ्याङ विभागले प्रकाशित गरेको प्रतिवेदनमा चालु आर्थिक वर्षको अन्त्य सम्ममा अर्थतन्त्रको आकार ३४ खर्ब ४१ अर्ब ३१ करोड उल्ललेख छ । कुल अर्थतन्त्रमा सबैधन्दा धेरै प्रदेश तीनको हिस्सा १४ खर्ब ३२ अर्ब ७५ करोड र सबैभदा कम हिस्सा कर्णाली प्रदेशको १ खर्ब १९ अर्ब २५ करोड हुने अनुमान गरेको छ । यस्तै अर्थन्त्रमा सबैभन्दा धेरै योगदान कृषि क्षेत्र हुने अनुमान तथ्याङक विभागको छ । अथतन्त्रमा कृषि क्षेत्रको योगदान मा ८ खर्ब ११ अर्ब ३४ करोको रहेको छ । अर्थतन्त्रमा कुन प्रदेश र कुन क्षेत्रको योगदान कस्तो रहेको छ ।

हेनुहोस् प्रदेशगत विवरण सहित 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved