राष्ट्रपति भण्डारीलाई चिनियाँ समकक्षी सी जिनपिङले गरे सम्मेलनमा स्वागत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2019 | 11:21:08 AM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ मा आज सहभागी हुन आएका विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुलाई यान्ची ताल अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा स्वागत गरेका छ्न। 

राष्ट्रपति विद्यादेवी भण्डारी पनि यस सम्मेलनमा आयोजना हुने गोलमेच बैठकमा सहभागी हुन बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ३५ किलोमिटर पर रहेको त्यस सम्मेलन केन्द्रमा आईपुगिन। उनलाई चिनियाँ समकक्षी सी जिनपिङले स्वागत गरेका थिए। बेइजिङको बाहिरी भागमा याङ्त्सी नदीको किनारमा रहेको यो केन्द्र विकास तथा पर्यावरणीय प्रदर्शनीकक्षको रुपमा लिइन्छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved