राष्ट्रपति भण्डारीद्वारा चीनमा नेपाली स्टलको उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 12:39:04 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले बागवानी प्रदर्शनी स्थित नेपाली स्टलको उद्घाटन गरेकिछिन् । चीनमा आयोजित बागवानी प्रदर्शनी २०१९ मा सहभागी नेपाली स्टलको उद्घाटन गरेकि हुन् । 

बेइजिङको कुनमिङमा आयोजित उक्त प्रदर्शनीको उद्घाटन चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेका थिए । उक्त प्रदर्शनीमा रहेको नेपाली स्टलको भने राष्ट्रपति भण्डारीले गरेकी हुन् । ‘हरियालीमा बाँच, राम्रोसँग बाँच’ ९लिभग्रिन, लिभ बेटर० 

भन्ने नाराकासाथ आयोजित प्रदर्शनीमा नेपालसहित ११० मुलुकको सहभागीता रहेको थियो । यो प्रदर्शनी भने १६२ दिनसम्म सञ्चालन हुनेछ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved