ठूला आयोजना नागरिकको लगानीमा निर्माण हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 04:48:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ठुला आयोजनामा नागरिकको सहभागितामा निर्माण  गर्ने भएको छ  ।  सरकारको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट ठूला आयोजना प्रवर्द्धन गरी नागरिकको लगानी आह्वान गरिने  बताएकी हुन्  । 

राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवका आयोजनालाई समय मै सम्पन्न गर्ने गरी काम बढाइने समेत बताएकी छिन्  । 

नीति तथा कार्यक्रमले आगामी ४ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved