सरकारको नयाँ योजना: राजमार्ग मै विमान ल्याण्ड गर्न सक्ने धावनमार्ग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 04:59:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले देशका ठुला राजमार्गमा विमान उडान अवतरण गर्न सक्ने ब्यबस्था मिलाउने भएको छ ।  सरकारको  नीति तथा कार्यक्रम सार्बजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय राजमार्गको उपयुक्त खण्डलाई आपतकालीन धावनमार्ग बनाउने बताएकी हुन् । आपतकालीन अवस्थामा विमान ल्याण्ड गर्नको लागि यस्तो धावनमार्ग बनाईने भएको हो 

धेरै देशहरुले ठुला राजमार्गको केहि खण्डलाई आपतकालीन आवस्थामा विमान ल्याण्ड गर्नको लागि प्रयोग गर्ने गरेका छन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved