काठमाडौँमा भारी वर्षाको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 02:43:53 PM मा प्रकाशित

laxmi  sunrise bank

हाल देशको पूर्वी तथा मध्य क्षेत्रमा वर्षात सुरु भएको छ । काठमाडौं उपत्यका सहित केही स्थानमा भारी वर्षात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाउको छ । स–साना खोालानाला र डुवान भइरहने क्षेत्रमा सतर्क रहन पनि महाशाखाले अपिल गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved