पोखरा प्रिमियर लिग: टस हारेर बुटवल ब्याटिंङमा (लाइभ)
शिव धिताल/बिजपाटी
Oct 27, 2018 | 09:32:05 AM मा प्रकाशित
पोखरा प्रीमियर लिग अन्तर्गत आज दोश्रो दिनको पहिलो खेल अन्तर्गत चितवन राइनोज र बुटवल ब्लास्टर्स बिच खेल भईरहेको छ । खेलमा बुटवलले टस हारेर ब्याटिंग गरिरहेको छ ।