मेस्सीको गोलमा बार्सिलोनाको जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2020 | 09:42:15 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लेभान्टेलाई पराजित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीको निर्णायक गोलमा बार्सिलोनाले लेभान्टेलाई १–० गोलले हराएको हो ।

बार्सिलोनाका लागि खेलको ७६ औँ मिनेटमा मेस्सीले गरेको गोल नै निर्णायक बन्यो । जितपछि ११ खेलमा १७ अंक जोडेको बार्सिलोना ८ औँ स्थानमा छ । १२ खेलबाट ११ अंक जोडेको लेभान्टे १८ औँ स्थानमा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved