रोहित पौडेल बने एकदिवसीय क्रिकेटमा ५ सय रन बनाउने पहिलो नेपाली खेलाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2022 | 03:58:19 PM मा प्रकाशित

laxmi  sunrise bank

युवा ब्याटर रोहित पौडेलले पपुवा न्युगिनीसँगको खेलमा कीर्तिमान बनाएका छन् । रोहित पौडेल एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा ५ सय रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

रोहित पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई पछि पार्दै एकदिवसीयमा नेपालबाट सर्वाधिक रन बनाउने ब्याटर बनेका हुन् । रोहित आजको खेलमा ५४ बलमा करिअरको ५ अर्धशतक पूरा गर्दै ओडिआईमा ५ अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बने । 

एकदिवसीयमा नेपालबाट ज्ञानेन्द्रले ४८० रन बनाउँदा पारस खड्काले ३१५ रन बनाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved