होटलहरु आजदेखि खुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2020 | 10:38:34 AM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनका कारण बन्द भएका होटल तथा रेष्टुरेन्ट बिहीबारबाट खुल्ने भएका छन् । साउन १५ देखि होटल खोल्न दिने सरकारको निर्णय अनुसार आजदेखि होटल खुल्ने भएका हुन् । 

आजदेखि खोल्न भएपनि होटलहरु पूर्ण क्षमतामा भने होटल खुल्ने छैनन् । तारे होटलहरूले भने सन् २०२० को डिसेम्बरसम्म व्यापार आउने सम्भावना नभएकाले बन्दको घोषणा गरिसकेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved