अन्तराष्ट्रिय महाप्रबन्धक संघमा नेपालबाट पनि प्रतिनिधित्व, चन्द्रागिरिका शाह बने सदस्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2022 | 03:10:35 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेक विक्रम शाहले अन्तराष्ट्रिय महाप्रबन्धक संघको सदस्यता प्राप्त गरेका छन् ।

होटल महाप्रबन्धकहरूको अन्तराष्ट्रिय संघको सदस्यता प्राप्त गर्ने उनी पहिलो नेपाली बनेका छन् ।  

दुबईमा मुख्य कार्यालय रहेको यो संघ विश्वका होटल महाप्रबन्धकको छाता संगठन हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved