श्रीलंकामा फेरि अर्को विस्फोट, अनिश्चितकालिन कर्फ्यू आदेश जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2019 | 03:22:05 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो फेरि बम बिस्फोट भएको छ । आइतबार बिहान ३ वटा चर्च र ३ वटा होटलमा भएको बिस्फोटमा भरी १३८ जनाको मृत्यु भएको राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवालमा रहेको होटलमा अर्को बिस्फोट भएको हो ।

उक्त स्थानमा पनि केही हताहत भएको जनाईएको छ । दिउँसो फेरि विस्फोट भएपछि राजधानी कोलम्बोमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको छ । सरकारले सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाएको छ ।

यसअघिः

श्रीलंका विस्फोट अपडेटः मृतकको संख्या १ सय ३७ पुग्यो

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved