भ्रष्ट्राचारमा फसे प्रधानमन्त्री शरीफ, सार्बजनिक पद धारण गर्न अयोग्य भएको सर्बोच्चको ठहर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 28, 2017 | 01:18:37 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानको सर्बोच्च अदालतले प्रधानमन्त्री नवाज़ शरीफलाई भ्रष्ट्राचारको मुद्दामा दोषी ठहर गरेको छ । अदालतले उनलाई सार्बजनिक पद धारणको लागि पनि अयोग्य घोषित गरिदिएको छ । अदालतको ५ न्यायधिसको बृहद पूर्ण इजलासले उनलाई पनामा मुद्दामा दोषी ठहर गरेको हो । अदालतले उनलाई पदबाट बर्खास्त समेत गरेको छ । 

 शरीफको परिवार माथि विदेशमा कालोधन राखेको आरोप लाग्दै आएको थियो । यस अघि पनामा पेपर्स लिकले बिश्व भरका राजनीतिज्ञ र बिजनेश म्यानहरुले विदेशमा लुकाईछिपाई राखेको कालो धनको बारमा खुलासा गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved