यस्तो आयो महासंघको निर्वाचनमा बस्तुगत र जिल्ला नगर तर्फको नतिजा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 11, 2017 | 07:48:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनको बस्तुगत संघ र जिल्ला नगर तर्फको केन्द्रीय कार्यसमितिको परिणाम आएको छ। बस्तुगत तर्फको  नतिजामा शेखर गोल्छा प्यानलबाट उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठको समुहबाट ९ जना निर्वाचित भएका छन भने जिल्ला नगर तर्फ गोल्छा प्यानलबाट १६ जना निर्वाचित भएका छन। 


बस्तुगत तर्फको नतिजामा शेखर गोल्छा प्यानलबाट ९ जना तथा किशोर प्रधान समूहका शंकर पाण्डे समूहका ३ जना निर्वाचित भएका छन।
बस्तुगत तर्फ निर्वाचित 

  1. अञ्जन श्रेष्ठ
  2. आकाश अधिकारी 
  3. कमला श्रेष्ठ 
  4. जय प्रकाश सिवाकोटी 
  5. प्रकाश सिंह कार्की 
  6. बिनोद ढकाल 
  7. सञ्जिव अग्रवाल 
  8. सुरेन्द्र कुमार श्रेष्ठ  
  9. हेमराज ढकाल
  10. डा. त्रिचन्द्र भट्टराई
  11. शिव प्रसाद घिमिरे  
  12. सकुन्तलाल हिराचन

बस्तुगत तर्फ ४ जना उम्मेदवारको मत बराबर भएको छ। बराबर मत प्राप्त गरेका मध्यबाट २ जनालाई गोलाप्रथाद्वारा निर्वाचित गरिने छ। 
बराबर मत प्राप्त गर्ने ४ जना उम्मेदवार

  1. खेमराज पन्त 
  2. नरेशलाल श्रेष्ठ
  3. रबिन कुमार श्रेष्ठ
  4. सुनिल गोपाल श्रेष्ठ


त्यस्तै जिल्ला नगर तर्फ १८ जना सदस्यका लागि भएको निर्वाचनमा २८ जनाले प्रतिस्पर्धा गरेका थिए। जसमा गोल्छा प्यानलबाट १६ जना तथा किशोर प्रधान प्यानलबाट २ जना निर्वाचित भएका छन। 

  1. उमेश डालमिय
  2. सुरकृष्ण वैद्य
  3. राजन श्रेष्ठ    
  4. मनिषलाल प्रधान
  5. कृष्णप्रसाद शर्मा    
  6. कृष्णप्रसाद श्रेष्ठ नेपालगञ्ज    
  7. दिपक लम्साल    
  8. कृष्णप्रसाद श्रेष्ठ अर्घाखाँची     
  9. ध्रुवराज श्रेष्ठ भारी    
  10. दिलशुन्दर श्रेष्ठ    
  11. राजेन्द्रकुमार श्रेष्ठ    
  12. निरक केसी    
  13. किशोरकुमार आचार्य    
  14. सुरेन्द्रप्साद श्रेष्ठ     
  15. चन्द्रकान्त अधिकारी     
  16. राजकुमार न्यौपाने    
  17. कल्याण जोशी     
  18. देवकुमार श्रेष्ठ     
  19. सुदर्शन कार्की    

निर्वाचित हुन आवश्यक मत मध्ये २ जना उम्मेदवारको मत बराबर भएकाले गोलाप्रथाद्वारा १ जना निर्वाचित हुने छन। बराबर मत प्राप्त गर्ने उम्मेदवारमा देवकुमार श्रेष्ठ र सुदर्शन कार्की छन।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved