एबीएस सहितको एनएस २०० को मूल्य कति छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 05:26:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि बजाज मोटरसाइकलहरुको अधिकृत वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले नयाँ पल्सर एनएस २०० मा एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम ल्याएको छ । दुई पाङ्ग्रे सवारीको सडक सुरक्षाका महत्वपूर्ण बन्दै गएको एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम एनएस २०० मा प्रयोगमा आएको हो ।

एबीएसले बाइक चिप्लनबाट जोगाउनुका साथै ब्रेक लगाउन समेत सहयोग गर्नेछ । 

एबीएस भएको पल्सर एनएस २०० को शुरुवाती मुल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved