रोयल इन्फिल्डका दुई बाइकको एक हप्ते 'टेस्ट राइड'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2020 | 09:41:19 AM मा प्रकाशित

laxmi  sunrise bank

रोयल इन्फिल्डका दुई बाइक हिमालयन इन्टरसेप्टरको टेस्ट राइड प्रोग्रामएड्भेन्चर मिट्स फनहुने भएको नेपालका लागि रोयल इन्फिल्ड बाइकको आधिकारिक वितरक विवेक अटोमोबाइल्सले  बालाजुमा सो कार्यक्रमको आयोजना गर्ने भएको

आइतबार देखि एक साता सम्म चल्ने सो टेस्ट राइड विहान १० देखि बेलुकी बजे सम्म गर्न सकिने सो अवसरमा गाइड मार्सलहरुको सहयोगमा ट्रायल ट्रयाकमा बाइक गुडाउन सकिने टेस्ट राइड गर्ने राइडरहरुलाई रोयल इन्फिल्डको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने विवेक अटोमोबाइल्सले जनाएको

राइडरहरुले रोयल इन्फिल्डका दुई प्रिमियम बाइक हिमालयन इन्टरसेप्टर गुडाउन पाउने छन हिमालयनमा ४११ सिसीको सिंगल सिलिन्डर एयरकुल्ड एसओएचसी इन्जिन यसले २४. पीएस पावर ३२ एनएम टर्क प्रदान गर्ने विश्वास लिईएको छ

हिमालयन को ड्यासबोर्डमा मोडर्न टच रहेको स्पिडोमिटर, ट्रिपमिटर, फ्युल गेज, डायरेक्सनल कम्पस अन्य जरुरी इन्फर्मेसन एनालग डायल डिजिटल डिस्प्लेमा देख्न सकिन्छ सो बाइकमा हेलोजन हेडल्याम्प उपलब्ध

इन्टरसेप्टर बाइकमा ६४८ सीसी, एयर कुल्ड, एसओएचसी, फ्युल इन्जेक्टेड प्यारालल ट्विन मोटर इन्जिनको प्रयोग गरिएको यसले ४७ बीएचपी पावर ५२ एनएम टर्क जेनेरेट गर्ने बताईएको छ

बाइकमा स्पिडको गियरबक्स स्लिप असिस्ट क्लच समावेश गरिएको बाइकको अधिकतम गति १६३ किलोमिटर प्रतिघण्टा रहेको सो बाइक रोयल इन्फिल्डको अहिलेसम्मको सबैभन्दा तीव्र गतिको बाइक हो

यी दुई बाइकको मूल्य क्रमशः लाख ९८ हजार १२ लाख ४९ हजार रुपैयाँ

कम्पनीले सामाजिक सञ्जालमार्फत आयोजना गरेकोनो योर इन्फिल्डविजेताको घोषणा समेत सोही अवसरमा फेसबुक लाइभमार्फत गर्ने बताएको

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved