राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिको लागि सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 02:36:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आगागि आर्थिक वर्षको मौद्रिक नीतिको लागि सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंकले सरकारले ल्याएको बजेट लाई सहयोग गर्ने गरि मौद्रिक नीति ल्याउने गरेको छ । 

राष्ट्र बैंकको अनुसन्धान विभागले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि आफ्नो राय सुझाव  बैंकको इमेल [email protected] अथवा विभागको ठेगान पुल्चोक ललितपुरमा पडाउन सकीने जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved