बिजपाटी सम्बाददाता     Jul 21, 2019 | 10:50:34 AM



dace

मेरो माइक्रोफाइनान्स मर्जमा जाने भएको छ  । कम्पनीले मर्जर सम्बन्धि सम्भाब्य अध्ययन गर्न र आवश्यक छलफल गर्ने कार्यको लागि मर्जर समिति गठन गरेको छ  

कम्पनीले संचालक सुमित बाबु खत्रीको संयोजकत्वमामा ४ सदस्यीय समिति गठन गरेको हो  । समितिको अन्य सदस्यमा  राजा अर्याल, बद्रि प्रसाद पुडासैनी र रामहरी दाहाल रहेका छन्  । दाहालले सदस्य सचिवको जिम्मेवारी पाएका छन्  ।

समितिले उपयुक्त संस्थासंग मर्जर तथा प्राप्तिको लागि अध्ययन तथा छलफल गर्ने छ । 





Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7