सानीमा इन्स्योरेन्सका ३ शाखा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 30, 2018 | 01:12:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाईफ इन्स्योरेन्स लि.ले मोरङ्गको बिराटनगर, सुनसरीको इटहरी र झापाको विर्तामोडमा शाखा स्थापना गरि सञ्चालनमा ल्याएको छ । संस्थाले इटहरी र विर्तामोड शाखा बैंशाख १५ गते बाट र बिराटनगर शाखा बैशाख १६ गतेबाट सञ्चालनमा ल्याएको हो ।

उक्त इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब, जारी  पूँजी २ अर्ब र चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ । जारी  पूँजीको ३०५ अर्थात ६० करोड सर्वसाधारणमा शेयर बिक्रीगरी चुक्तापुँजी  २ अर्ब कायम पु¥याउने सानीमा इन्स्योरेन्सको लक्ष्य छ ।        


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved