सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा “निःशुल्क बस सेवा”

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 03, 2018 | 05:16:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफरले “निःशुल्क बस सेवा” सुरु गरेको छ । दशैंलाई लक्षित गरी ७ दिने निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको सिटी एक्सप्रेसले जनाएको छ । बसले असोज १७ गते देखि २३ गते सम्म त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल बाट सुरु भई रिङ्गरोड परिक्रमा गर्ने छ । 

कम्पनिका प्रबन्ध निर्देशक चन्द्र टन्डन, कम्पनिका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडल सिजन २ का ११ जनाटप फाइनलिस्टहरुले संयुक्त रुपमा रिबन काटेर यो सेवाको सुरु गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved