मुक्तिनाथका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ हस्पिटालिटिमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2020 | 05:36:07 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिबीच सेवा सुविधामा छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकारी समिर शेखर बज्राचार्य र कम्पनीका बिक्रि तथा बजारीकरण निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कम्पनीका विभिन्न स्थानमा रहेका होटल, रिसोर्ट, रेस्टुरेण्ट र क्याफेका विभिन्न सेवा तथा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।विकास बैंकले १३४ वटा शाखाहरु मार्फत सेवाहरु प्रदान गर्दै आई रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved