कोका–कोलाको दशैँ क्याम्पेन, ‘आमा’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2019 | 03:28:56 PM मा प्रकाशित

laxmi  sunrise bank

कोका–कोलाले “माइ मम् मेक्स् माइ दशैं स्पेशल” क्याम्पेन सार्वजनिक गरेको छ । आमाको कारण नै चाडपर्वहरु हर्षमय हुन्छन् भन्न यो क्याम्पेन सुरु गरिएको कम्पनीले जनाएको छ ।

कोका–कोलाले आमा, माई, मुवा, मामु, मम्मी र मा लेखिएको ६ वटा नयाँ लेबल ल्याएको छ । 

कोका–कोलाले भाट–भटिनी सुपर मार्केट, सेल्सबेरी र सेल्सवेको विभिन्न स्थानमा ग्राउण्ड एक्टीभेसनको माध्यमबाट नयाँ लेबल ल्याउने जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved