बेष्ट फाईनान्सद्वारा स्वास्थ सम्बन्धि प्रशिक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2019 | 11:14:20 AM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाईनान्स कम्पनीले नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा नसर्ने रोग र यसबाट बच्ने उपायको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

काठमाण्डौं महानगरपालिकाका विभिन्न ४ वटा बडा कार्यलयका अगुवा महिलाहरुको सहभागीतामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा ऋषि राम भुसालले सहभागीहरुलाई प्रशिक्षण गराएका थिए । उक्त कार्यक्रममा सहभागीहरुलाई फाईनन्सका प्रमुख कार्यकारी अधिकृत तोय राज अधिकारीले प्रमाण पत्र वितरण गरेका थिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved