Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jun 07, 2019 | 11:14:20 AM



shivam cement

बेष्ट फाईनान्स कम्पनीले नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा नसर्ने रोग र यसबाट बच्ने उपायको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

काठमाण्डौं महानगरपालिकाका विभिन्न ४ वटा बडा कार्यलयका अगुवा महिलाहरुको सहभागीतामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा ऋषि राम भुसालले सहभागीहरुलाई प्रशिक्षण गराएका थिए । उक्त कार्यक्रममा सहभागीहरुलाई फाईनन्सका प्रमुख कार्यकारी अधिकृत तोय राज अधिकारीले प्रमाण पत्र वितरण गरेका थिए ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7