कर बुझाउने समय बढाउन राष्ट्रिय उद्योग व्यापार महासंघको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 12:42:16 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय उद्योग व्यापार महासंघले लकडाउन भई उद्योग व्यवसाय बन्द रहेको बेला सरकारले जेठ २५ को समय सीमा तोकेर कर बुझाउन जारी गरेको उर्दीले उद्योग व्यवसायीको घाटी निमोठ्ने काम भएको टिपणी गरेको छ ।

महासंघका अध्यक्ष शिव कट्टेलद्धारा बुधबार जारी प्रेस विज्ञप्तिमा असारदेखि चार महिना थप गरी असोज मसान्तभित्र कर तिरे पुग्ने गरी कर तिर्ने मिति लम्ब्याउन माग गरेका छन् । मुलुक लकडाउनमा भई उद्योग व्यवसायीहरु सबै थिलथिलो रहेको बेला कर उठाउन सरकारले लिएको दोहोरो नीति गलत भएको महासंघले भनाई छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved